You are viewing the translated version of कोषबाट राहत वा क्षतिपूर्ति उपलब्ध नगराइने.

Rule 16
कोषबाट राहत वा क्षतिपूर्ति उपलब्ध नगराइने
अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ३४ प्रतिकूल हुने गरी पीडितलाई कोषबाट राहत वा क्षतिपूर्ति उपलब्ध गराइने छैन।